
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक्लै परेको स्टाटसबारे व्यंग्य गरेका छन्। उनले प्रधानमन्त्री एक्लो भएकोबारे आफूले नबुझेको बताएका छन्। १८२ जना ...

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको ११ दिन बितिसक्दा पनि कर्णालीमा मंगलबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । उनी एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने स...

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई भेट्न एमाले महासचिव शंकर पोखरेल वीर अस्पताल पुगेका छन् । अध्यक्ष ओली र पार्टी...

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही सम...

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मध्यरातमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिमाथि टिप्पणी गर्दै राजनीतिक नेतृत्वको मूल्यांकन भावनात्मक अभिव...

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आफ्नै पार्टीबाट सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको अनुमान गरेका छन्। आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क...

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको मध्यरातमा आएको सामाजिक सञ्जाल स्टाटसमाथि टिप्पणी गरेका छन्। राजनीति भावनात्मक अभिव्यक्तिबाट नभइ काम र परिणामबाट प्रमाणित हुने बताउँदै...

माेरङ – एमालेभित्र कोशी प्रदेशको मुख्यमन्त्री विवादको विषय तत्कालका लागि साम्य भएसँगै प्रदेश सरकारका लागि नेपाली कम्युनिष्ट पार्टीसँग छलफल सुरु भएको छ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तनावपूर्ण छलफलका क्रममा मुर्छा परेर ढलेका बाग्मती प्रदेश संसदीय दलका प्रमुख जगन्नाथ थपलिया अझै अस्पतालमै छन् । उनको स्वास...

विराटनगर। कोसी प्रदेशमा केही दिनदेखि चलेको मुख्यमन्त्री फेरबदलको चर्चा तत्कालका लागि रोकिएसँगै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता साझेदारीका लागि औपचारिक छलफल सुरु भएको छ...

कोशी सरकारमा सहभागी बन्न नेकपाले राख्यो सर्त, मन्त्रालय देखि प्रदेशको नामाकरण पुनरावलोकन गर्नेसम्म कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकप...

बागमती प्रदेशको सरकार गठनका लागि संसदीय दलको नेताबाट जगन्नाथ थपलियालाई हटाउन नेकपा एमालेका १४ जना प्रदेश सांसदले हस्ताक्षर गरेका छन् । बागमती प्रदेशमा एमालेका २५ जना सांसद छन् । भक्तपुरस्थित जर्मन...

१९ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् । पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ ग...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले पार्टीकै नेताहरूले आफूलाई 'राजीनामा दिन' भने पनि आफूले नेताहरूको आग्रह अस्वीकार गरेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूह...

काठमाडौं । एमाले नेतृ तथा सांसद यशुदाकुमारी बरालले सामाजिक सञ्जालमा आफूले भोग्नुपरेको चरम दुर्व्यवहार र आर्थिक ठगीबारे संसदीय समितिमा कुरा राखेकी छन् । सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामि...

काठमाडौं । एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति बोल्दाबोल्दै अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा ढलेको समाचार आज मंगलबार भाइरल बन्यो । अ...

बागमतीमा नयाँ सरकार बनाउन दलहरूको दौडधुप सरकार गठनका लागि एमाले र नेकपाबीच सत्ता साझेदारीका लागि सहमति भैसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ । श्रावण १९, २०८३ रासस बागमती प्रदेशमा नयाँ सर...

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने बहानामा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्...

काठमाडौं– नेपाली कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि एमाले र नेकपाबीच नयाँ समीकरण बने पनि कोशी प्रदेशमा सरकार परिवर्तन अझै अड्किएको छ । सहमतिअनुसार एमालेले मुख्यमन्त्री पाउने भए पनि बहालवाला मुख्य...

नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको विषयलाई लिएर विवाद चुलिँदै गएपछि अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्य...

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन र विघटनको गहिरो समीक्षा नगरीकन वामपन्थी एकता गरिए त्यसले कुनै सार्थकता नपाउने बताएका छन् । सोमवार ...

Hetauda. Parties in the left alliance appear unclear about the formation of a new government in Bagmati Province. Amidst challenging arithmetic, leaders of the left alliance (CPN UML and Nepali Com...

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।

राजतन्त्र पुनर्स्थापना अभियानका अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बालेन सरकारले आइतबार राति फेरि पक्राउ गरेको छ । उनी यसरी पक्राउ परेको संभवत् १० पटकभन्दा बढी भयो । एमाले अध्यक्ष केपी ...

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका बिभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन् । एमाले काठमाडौं महानगर कमिटीले शुक...

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्। प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’...

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्। प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने...

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रदेशको सत्ता भागबन्डाका लागि गत साउन ११ गते तीन बुँदे सहमति गरे। उक्त सहमतिअनुसार नेक...
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारको नेतृत्वमा पुगेका कारण देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको आरोप लगाएका छन्। पार्टीका प्रदेश कमिटीका पदाधिकारी...

काठमाडौं । एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ । गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि एमालेले पार्टी सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढाएको थियो । तर विगतको तुलनामा हालसम्...

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । शुक्रबार दिउँसो २:४० बजेदेखि दुवैबिच भेटवार्ता सुरु भएको जनाइएको छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनसाता सम्म राजीनामा दिएका छैनन् । अल्पमतकै अवस्थामा मुख्यमन्त्री शाहले दुरगामी म...

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राप्रपासँगको सत्ता सहकार्यले राजनीतिक मर्यादाको सीमा नाघ्ने बताएका छन्। बागमती प्रदेशमा संसदीय दलको नेता फेरेर किरण थापालाई राप्रपाको समर्थनमा मुख्यम...

विराटनगर। नेकपा एमालेको बलियो पकड रहेको कोसी प्रदेशमा पछिल्लो समय आन्तरिक शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट ‘मार्गप्रशस्त’ गर...

कोशी प्रदेशमा सत्ता समीकरण फेरबदलको चर्चाका बीच नेता शेरधन राई पक्षले बोलाएको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि सहभागी भएका छन् । सोमबार दिउँसो एमाले पार्टी कार्यालय विराटनगरमा बैठक बसेको...

अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा वादविवाद हुँदा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ढलेको विषयमा सचिव महेश बस्नेतले प्रस्टीकरण दिएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल...

१९ साउन, काभ्रेपलाञ्चोक । हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ...

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री पदबाट हिक्मत कार्कीलाई हटाएर छाड्ने शेरधन राईको अभिव्यक्ति सार्वजनिक भएको छ । कोशी प्रदेश इन्चार्जसमेत रहेका राईले सिधै कार्कीलाई पदबाट हटाउने भनेका छैनन, पार्...

मन्त्रालय भागबन्डामा कुरा नमिल्दा कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेन मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेको कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालयमा दाबी गरिरहेको छ । त...

काठमाडौं– कोशी प्रदेश सरकारलाई लिएर नेकपा (एमाले) भित्रको विवाद थप चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यम...

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफू नियुक्त भएको करिब एक सातापछि पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार नेकपा र एमालेबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा प...

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भन्दै संवाद र सहमतिको लागि अपिल गरेका छन्। मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा जनतालाई आपसमा विभाजित...

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आफ्नै पार्टीबाट सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको अनुमान गरेका छन्। आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (र...

विराटनगर । नेकपा एमालेमा देखिएको विवादको प्रभाव कोशी प्रदेश सरकारमा पनि परेको छ। एमालेमा पुनर्गठनको मुद्दा चर्किँदै जाँदा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यक्ष ओलीको विपक्षी कित्तामा पुगे...

विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर एमालेभित्र चर्किएको विवाद निर्णायक मोडमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई काठमाडौं बोलाएपछि सरकारको नेतृत...

नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको बारेमा प्रकाशित समाचारमा भ्रामक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टी अध्यक्षको निवासमा भएको छलफलका क्...

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने विषयमा पार्टी एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका पदाधिकारीकाबीचमा छलफल भएको छ । मुख्यमन्त्री फेर्ने विषयमा सहमति हुन नसकेपछि सहम...

विराटनगर। कोसी प्रदेश सरकार गठनको विषयमा छलफल गर्न नेकपा एमाले कोसी प्रदेश पार्टी र संसदीय दलको संयुक्त बैठक विराटनगरमा सुरु भएको छ। विराटनगरस्थित एमाले प्रदेश कार्यालयमा जारी बैठकमा एमालेका सचिव ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले प...

१८ साउन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पद संकटमा परेको छ । अध्यक्ष ओलीले राजीनामा गर्न निर्देशन दिएपनि कार्कीले...

सिन्धुलीस्थित सुनकोशी नदीमा बेपत्ता हुनेमध्ये एक जना एमाले नेता रहेको खुलेको छ। फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार एउटा कार सुनकोशी नदीमा खसेको हो। बागमती प्रदेश ०८–००१ ख...

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा ढलेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।शु...

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा ढलेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।श...

नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सरकारका पछिल्ला कामकारबाहीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। सरकराले ध्यान दिनुपर्ने विषयलाई बेवास्ता गरेर अन्यत्र अल्झिएको बताए। उनले राज्य बल प्रयोग ...

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री फेर्ने विषयमा विवाद भएपछि समस्या समाधानका लागि बैठक सुरु भएको छ । एमाले कोशी प्रदेश कमिटीको आयोजनामा भएको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई, संस...

बुटवल। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसम्बन्धी एमालेभित्रको विवाद टुंगिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्य...

१८ साउन, विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले पार्टीको निर्णय र नेतृत्वको निर्देशन कार्यान्वयन हुने बताएका छन् । नेकपा एमाले कोशी प्रदेश र संसदीय दलको बैठकका क्रममा पत्रकारहरूसँग...

नेपाली राजनीतिमा सत्ता समीकरण र नेतृत्व फेरबदलका खेलहरू अक्सर बन्द कोठाभित्रै पाक्छन्। यस क्रममा बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु (भक्तपुर) को कोठामा लुम्बिनी प्रदेशको मुख्...

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीका विषयमा नेकपा एमालेभित्र विवाद भएपछि एमाले र नेकपाको सरकार गठनमा ढिलाइ भएको छ। एमाले र नेकपाबीच भएको सहमतिपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भएको हो। त...

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केही हप्ताको लागि मात्रै निरन्तरता दिने गरी एमालेमा सहमति भएको हो भने आफ्नो पार्टी सरकारमा सहभाग...

रुपन्देही । नेकपा एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने पक्षमा पार्टी नेतृत्व पुगेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा मुख्यमन्त्र...

१७ साउन, काठमाडौं । विख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ...

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका विभिन्न स्थानमा धार्मिक तनावसँग जोडिएका हिंसात्मक घटनापछि भएको आन्दोलन तथा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पाेखरेलले दंगाली कम्युनिस्ट आन्दोलनका नेता स्वर्गीय शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताएका छन्। नेकपा एमाले दाङले मंगलबार बस्नेतको नवौँ दिनक...

१४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच आज (बि...

काठमाडौं । नेकपा एमालेकी सांसद एवं पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्यालाई अलग–अलग नभई एकीकृत ढंगले सम्बोधन गर्नुपर्ने बताएकी छन् । मंगलबार प...

हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनबारे वाम गठबन्धनका दलहरू नै अस्पष्ट देखिएका छन् । सकसपूर्ण अङ्कगणितका बिच नयाँ सरकार गठनबारे वाम गठबन्धन (नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी) का नेताहरू ...

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा पुगेको बताएका छन्। सोमबार २४औँ बोत्ले स्मृतिका अवसरमा काठमाडौँमा भएक...

हेटौँडा । बागमती प्रदेश सरकार अल्पमतमा परेको १५ दिन बितिसकेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सत्ता साझेदार दल नेकपा एमालेले नयाँ गठबन्धन बनाएको थ...

विराटनगर । विराटनगरमा नेकपा एमाले प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलको संयुक्त बैठक सकिएको छ । बैठकमा एमालेका सचिव तथा कोशीका इन्चार्जसमेत रहेका शेरधन राईले नेपाली कम्युनिस्ट पार्टीसँग भएको तीन ब...

विराटनगर । कोशी प्रदेश सरकारबारे छलफल गर्न नेकपा एमाले र संसदीय दलबिचको बैठक सुरु भएको छ । विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सुरु भएको बैठकमा एमाले सचिव तथा कोशीका इन्चार्ज शेरधन राई, एमाले सचि...

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। दलका नेता हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन असन्तुष्ट पक्षका सांसदहरूले हस्ताक्षर अभियान सुरु गर्ने तयारी गरे...

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नमानेको र गठबन्धनबारे सहमति कार्यान्वयनका लागि छलफलसमेत नगरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध एमालेका सांसदले नै मोर्च...

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको खेल उत्कर्षमा पुगेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहुसङ्ख्यक सांसदले नयाँ नेता चयनक...