neplays.com·१ हप्ता अघिफिफा विश्वकपमा कोलम्बिया विजयी
काठमाडौं। विश्वकपमा कोलम्बियाले विजयी सुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा उज्बेकिस्तानविरुद्धको खेलमा कोलम्बिया ३-१ ले विजयी भएको हो । खेलको पहिलो हाफमा कोलम्बोका ड्यानियल मेन्जोले गोल गर्दै ...