gorkhapatraonline.com·१ दिन अघिनसर्ने रोगको जोखिम बढ्दै
दार्चुलामा नसर्ने रोगका बिरामी हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कमा पछिल्लो समय दार्चुलावासीमा नसर्ने रोग बढ्दै गइरहेको देखिएको हो । २०७८ सालको जनगणना अनुसार दार्चुलाको...