nepalnews.com·५ दिन अघिउदयपुरमा विद्यालय बस दुर्घटना एक जनाको मृत्यु
उदयपुर। उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एज...