clickmandu.com·५ दिन अघिउदयपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३१ जना घाइते
गाईघाट । उदयपुरको उदयपुरगढी गाउपालिका-७, अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ। महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको बा २ ख ६४६८ नम्बरको दिप इङलिस एकेडमी बोर्डिङ गौशाला नपा...