ratopati.com·६ दिन अघिउद्योगी प्रकाश मुण्दडाको निवासमा छापा मारिएकोप्रति आपत्ति
विराटनगर। नेपाल उद्योग परिसंघ (सीआइएन) कोशी प्रदेशले विराटनगरका प्रतिष्ठित व्यवसायी एवं औद्योगिक घराना देवराज ग्रुपका सञ्चालक प्रकाश मुण्दडाको निजी निवासमा प्रहरीले गरेको छापाप्रति आपत्ति जनाएको छ ...