onlinekhabar.com·३ दिन अघिग्रिनेट पड्किँदा दुई सैनिक घाइते
२१ साउन, धनगढी । कैलालीमा सैन्य तालिम अभ्यासका क्रममा ग्रिनेट पड्किँदा दुई जना सैनिक घाइते भएका छन् । गोदावरी नगरपालिका–४ को गोदावरीस्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण ब्यारेक तेघरी...