gorkhapatraonline.com·१ दिन अघिढोरपाटन नगरपालिकाको बजेट ६२ करोड ७० लाख
ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ७० लाख ६६ हजारको बजेट ल्याएको छ । नगर उप–प्रमुख धनबहादुर कायतले मंगलबार नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित कुल बज...