gorkhapatraonline.com·५ दिन अघिधुलीकोटका सम्पदाको संरक्षण सुरु
कैलालीको ऐतिहासिक धुलीकोट दरबार क्षेत्रका पुरातात्िवक सम्पदाको संरक्षणका लागि पुरातत्व विभागले औपचारिक रूपमा अध्ययन तथा तथ्याङ्क सङ्कलन गर्न थालेको छ । हालको मोहन्याल गाउँपालिका–७, राजकाँडा, धुलीक...