barnanmedia.com·५ दिन अघिअस्पतालले गाउँ र शहरलाई जोड्नुपर्छः पूर्वमुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अस्पतालले गाउँ र शहरलाई जोड्नु पर्ने बताउनुभयो । दाङको तुलसीपुरमा शुक्रबार साझा अस्पतालको उद्घाटन सत्रमा उहाँले गाउँका जनताको स्वास्थ्यलाई ख...