canadanepal.com·३ दिन अघिनवलपरासीबाट २७ लाखको अवैध सामान बरामद
काठमाडौँ - जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले बर्दघाट नगरपालिकाबाट अन्दाजी २७ लाख १९ हजार ९८४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। आइतबार राति साढे १० बजेतिर जिल्ला प्र...