himalpress.com·१ दिन अघिआत्मदाहको प्रयास गरेका राउतको निधन
काठमाडौँ – बुद्धनगरका ४५ वर्षीय अश्विन राउतको जलबाट मृत्यु भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७...