nepalnews.com·४ घण्टा अघिम्याग्दीको मुनामा पक्की नाला निर्माण
म्याग्दी। धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ। संघीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गर...