nepalpress.com·३ दिन अघिवडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन, आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आह्वान
महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेपछि पत्रकार ऐश्वर्या कुँवरलाई नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले स...