gorkhapatraonline.com·२ दिन अघिफिलिम–लार्केपास पदमार्ग नौ दिन बन्द हुने
गोरखाको चुमनुब्री गाउँपालिकाले फिलिम–लार्केपास पदमार्गअन्तर्गत पर्ने झरना र ड्याम क्षेत्रको खच्चड मार्गमा निर्माण कार्य गर्न नौ दिनसम्म आवतजावत बन्द हुने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार...