gorkhapatraonline.com·४ दिन अघिगण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिता सुरु
“राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने मूल नारासहित प्रथम गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष फाइभ एस हक्की प्रतियोगिता तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सुरु भएको छ ।...