techpana.com·१ दिन अघिअमेरिकी वर्चस्वलाई चुनौती दिने चीनको नयाँ ओपन-सोर्स एआई मोडेल GLM-5.2 ले सिलिकन भ्यालीमा तरङ्ग
काठमाडौं । सिलिकन भ्याली यतिबेला एउटा नयाँ चिनियाँ ओपन-सोर्स एआई मोडेल जीएलएम-५.२ (GLM-5.2) को चर्चाले तातेको छ । एक वर्षभन्दा अघि डिपसिक (DeepSeek) को आर-१ (R1) ले अमेरिकी च्याटबटको एकाधिकारलाई गम...