ratopati.com·३ दिन अघिपहिरोपछि अवरुद्ध बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा
बुटवल । पहिरोका कारण अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिक पहिरो खसेपछि आज बिहान करिब १० बजेदेखि सडक पूर...