reportersnepal.com·३ दिन अघिग्वार्को बस दुर्घटना: एकको मृत्यु, १९ जना घाइते
काठमाडौं । आज ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दोलखा शैलुङकी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम म...