ratopati.com·६ दिन अघिजियोलोजिष्ट खनालसँग उद्योग मन्त्रालयले माग्यो स्पष्टीकरण, १५ दिनभित्र पेस नगरे सेवाबाट हटाउने
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागमा कार्यरत जियोलोजिष्ट गौतम प्रसाद खनालसँग १५ दिनभित्र सफाइ पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ । लामो समयदेखि बिना सूचना क...