barnanmedia.com·७ घण्टा अघिथाइल्याण्डमा खेल भइ रहेकै समयमा मैदानमा चट्याङ पर्दा २४ वर्षीय थाई फुटबलर सोफवान अवाएको निधन
थाइल्याण्डमा खेल भइ रहेकै समयमा मैदानमा चट्याङ पर्दा २४ वर्षीय थाई फुटबलर सोफवान अवाएको निधन भएको छ। सुङ्गाइ गोलोकस्थित सान्तिफाप स्टेडियममा भइरहेकाे गोलोक कप अन्तर्गतकाे Samcolts र Abu x Nong Sir...