khabarhub.com·२ दिन अघिगोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु
झापा– यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२ हल बहरगोरु सहयोग गरेको छ । गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ ।