techpana.com·३ दिन अघिअबको एक महिनापछि यी एन्ड्रोइड डिभाइसबाट ‘गुगल असिस्टेन्ट’ सेवा हट्ने, जेमिनाईले लिनेछ स्थान
काठमाडौं । गुगलले एन्ड्रोइड फोन, ट्याब्लेट, स्मार्टवाच र अन्य सम्बन्धित डिभाइसहरूमा लामो समयदेखि उपलब्ध गराउँदै आएको आफ्नो भर्चुअल सहयोगी ‘गुगल असिस्टेन्ट’ लाई हटाउने तयारी गरेको छ । आगामी ५ सेप्टे...