techpana.com·४ हप्ता अघिड्रोनमार्फत दुर्लभ वन्यजन्तु नाउर लखेटेको भिडिओ भाइरल, प्रशासनले सुरु गर्यो कारबाही प्रक्रिया
काठमाडौँ । उच्च हिमाली भेगको दुर्लभ वन्यजन्तु नाउरलाई ड्रोन मार्फत लखेट्दै खिचिएको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । फेसबुकमा गोर्ख घर्ती नामक अकाउन्टबाट शुक्रबार सार्वजनिक ४ मिनेट २३ सेकेन्...