gorkhapatraonline.com·३ दिन अघिमोनोरेलको सम्भाव्यता अध्ययन
सुनसरीको वराहक्षेत्र–१ मा रहेको गुप्तवराह मन्दिर क्षेत्रमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ सालको बजेटमा मोनोरेलका लागि बजेट छुट्याइएपछि प्...