gorkhapatraonline.com·२१ घण्टा अघिसर्लाहीका १९ पालिकामा बजेट प्रस्तुत, हरिवनको सभा हुन सकेन
देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा हरिवनबाहेक १९ वटा पालिकाले समयमै गाउँ तथा नगरसभा प्रारम्भ गरेका छन्। नेपालको कानुनी व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक आर्थिक वर्षको असार १०...