annapurnapost.com·४ घण्टा अघिमोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु, अर्का घाइते
रौतहट : रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छ्न। बुधबार साँझ कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको ब...