corporatenepal.com·१ दिन अघिनेप्से नेतृत्वविहीन: सीईओ चापागाईंले दिए राजीनामा, अध्यक्ष पनि दुई महिनादेखि रिक्त
काठमाडौं । अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । नयाँ सरकार गठनसँगै गत वैशाख १४ गते नेप्सेका अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका थिए । त्यसको ...