onlinekhabar.com·३ दिन अघिजेनजी आन्दोलनमा भागेका कैदी पक्राउ
२१ साउन, तेह्रथुम । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भई कैद भुक्तान गरिरहेकै अवस्थामा फरार व्यक्तिलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार इलाका ...