hamrakura.com·२ दिन अघिजलविद्युतको वर्चस्व तोड्दै आईपीओ बजारमा ठूला उद्योग, लगानीकर्ताले पाउँदै नयाँ अवसर
काठमाडौँ । नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन्। धितोपत्र बोर्ड (सेबो...