kendrabindu.com·१ हप्ता अघिकोनाटे चार वर्षको सम्झौतामा रियल मड्रिडमा
काठमाडाैं । स्पेनिस जायन्ट रियल मड्रिडले फ्रान्सेली सेन्टर ब्याक इब्राहिमा कोनाटेलाई चार वर्षको सम्झौतामा अनुबन्ध गर्ने सहमति गरेको छ। २७ वर्षीय यी डिफेन्डर लिभरपुलसँगको सम्झौता सकिएपछि जुन महिनाको...