hamrakura.com·३ दिन अघिकृषि विकास बैंकको खुद नाफा घट्यो, लाभांश क्षमता पनि प्रभावित
काठमाडौं । खुद ब्याज आम्दानीमा आएको सामान्य गिरावट र इम्पेयरमेन्ट चार्ज (सम्भावित जोखिम व्यवस्था) मा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको खुद नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको आ...