ekantipur.com·३ दिन अघिसंखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता
संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–७ निवासी २८ वर्षीय स्वागत निरौला रहेका छन् । उनी इन्दुवा हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत थिए। श...