nepallive.com·१ दिन अघिब्रोड पिक हिमपहिरो : ४ जनाको शव फेला
काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार गएको भयानक हिमपहिरोपछि खटिएको भू-उद्धार टोलीले ४ जनाको शव फेला पारेको छ। एल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्सद खानका अनुस...