setopati.com·६ हप्ता अघिअमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईएस वरिष्ठ कमाण्डर मारिए
अमेरिका र नाइजेरियाली सेनाले संयुक्त सैन्य कारबाहीमा इस्लामिक स्टेट (आईएसआईएस) का वरिष्ठ कमाण्डर अबु–बिलाल अल–मिनुकी मारिएको बताएका छन्। अमेरिकी तथा नाइजेरियाली अधिकारीहरूले यसलाई 'उग्रवादी समूहवि...