onlinekhabar.com·१६ घण्टा अघिशर्तसहित इस्लामिक देशसँग मिलेर अघि बढ्न इरान तयार
१० असार, काठमाडौं । इरानले आपसी सम्मान र एक–अर्काको आन्तरिक मामिलामा दबाब नदिने सिद्धान्तमा इस्लामिक देशहरूका साथ सम्बन्ध बढाउन तयार रहेको बताएको छ । इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अ...