ratopati.com·१ दिन अघिदोलखाको यालुङ री हिमालमा पर्वतारोहीको शव भेटिएकाे अनुमान
काठमाडौँ । गतवर्ष पर्वतारोही बेपत्ता भएको दोलखाको यालुङ री हिमाल क्षेत्रमा ५ वटा शव देखिएको नेपाली उद्धारकर्मीहरूले बताएका छन् । गत वर्ष नोभेम्बरमा यालुङ री हिमालमा हिमपहिरो खसेपछि एक इटालियन–क्या...