ratopati.com·२ घण्टा अघिओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
न्युयोर्क । कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआईले बुधबार आफ्नो पहिलो कस्टम एआई (कृत्रिम बौद्धिकता) चिप ‘जलापेन्यो’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई च्याटजीपीटी र अन्य एआई सेवाहरूलाई अझ छिटो, प्...