nepalsamaya.com·४ दिन अघिझापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन
झापा- घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्ट...