nagariknews.nagariknetwork.com·५ दिन अघिबाढीले सयौँ बिघा धानबाली जलमग्न भएपछि किसान चिन्तित
लगातार दुई दिन परेको साउने झरीसँगै लालबकैया र झाझ (लमहा) खोलामा आएको बाढीले रौतहटका मध्य तथा दक्षिणी भेगका सयौँ बिघा धानखेत डुबानमा परेका छन्। बोरिङमार्फत सिँचाइ गरी ठूलो लगानी र मेहनतका साथ रोपिए...