सुर्खेत। सुर्खेतको झुप्रा खोलाले वीरेन्द्रनगर र लेकवेशी नगरपालिकाको भौगोलिक सिमाना मात्र छुट्याएको छैन; ढुंगा, गिट्टी र बालुवाको राजस्व कसले उठाउने र कसरी बाँड्ने भन्ने विवाद पनि सिर्जना गरेको छ। द...