ratopati.com·५ दिन अघिलिपुलेकको कुरा उठ्ला लखनउ बैठकमा ?
काठमाडौँ । नेपाल–भारतका नापी अधिकृतहरूको संयुक्त १३औँ बैठक भारतको लखनउमा बस्ने भएको छ । साउन २७ गतेदेखि २९ गतेसम्म बस्न लागेको बैठकमा सीमाको विषयमा छलफल हुने बताइएको छ । नापी अधिकृतहरूको समिति (सर...