swasthyakhabar.com·३ दिन अघिकर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
कलकल बग्ने तिला नदीको सुसेली, जुगाड खोलाको किनार, राराको स्वच्छ हावा, काञ्जिरोवा हिमालको काख तथा चन्दननाथ बाबाको आशीर्वादले पावन बनेको जुम्लाको ऐतिहासिक भूमिमा पहिलोपटक सेतो कोट पहिरिएका ती कलिला व...