nagariknews.nagariknetwork.com·१ हप्ता अघिजुम्ला इजलासको न्याय सम्पादनमा सुधार, ९५ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
उच्च अदालत सुर्खेतअन्तर्गत जुम्ला इजलासले आर्थिक वर्ष २०८२/०८३ मा कुल दर्ता भएका मुद्दामध्ये ९५.५३ प्रतिशत फर्छ्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। अदालतले एक वर्षभन्दा...