gorkhapatraonline.com·२ दिन अघिबेनी नगरपालिकाको बजेट ७५ करोड ५२ लाख
म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । मंगलबार सम्पन्न भएको १९ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेल...