nagariknews.nagariknetwork.com·४ दिन अघिडुबेर दुई बालिकासहित तीनको मृत्यु
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी १४/१५ वर्षीया सम्झना थापा र अन्दाजी १२/१३ वर्षीया कल्पना रा...