ratopati.com·१ हप्ता अघिदाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद घनश्याम रिजालले दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालनलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योग, वाण...