kalakarmi.com·४ दिन अघिअविरल वर्षापछि घर भासिँदा ठाकुर परिवार जोखिममा
बिर्तामोड– झापाको बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी बस्तीमा अविरल वर्षापछि एक घर भासिँदा एक परिवार बिचल्लीमा परेको छ । स्थानीय कृष्ण ठाकुरको अढाई तले घर शनिवार रातिदेखि परेको लगातार वर्षाका क...