nagariknews.nagariknetwork.com·४ दिन अघिसिदिङ्वाको बजेट : बिजुलीकाे महसुल ५० प्रतिशत तिरिदिने, एमबीबीस पढ्न छात्रवृत्ति दिने
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार भएको १९ औँ गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले सभ...