barnanmedia.com·३ दिन अघिहङकङमा बमको हल्ला फैलाउने युवती पक्राउ, हुनसक्छ ५ वर्ष जेल!
हङकङमा विस्फोटक पदार्थ राखिएको झुटो हल्ला फैलाउने एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। क्वाईचुङको प्रहरी कार्यालयमा बम राखिएको दाबी गरिएपछि प्रहरीले खोजी गरेको थियो, तर केही भेटिएन। त्य...